इन्टरले निकाल्यो २–० को जित, रोमासँग युभेन्ट्स स्तब्ध
काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले २–० गोलान्तरको जित निकालेको छ ।
गएराति सम्पन्न खेलमा लेचेलाई हराउँदै इन्टरले जित हासिल गरेको हो ।
इन्टरको यो जितमा हेनरिक मिखितारियान र लाउटरो मार्टिनेजले समान एक÷एक गोलको योगदान गरे ।
हेनरिक मिखितारियानले २९ औं र मार्टिनेजले ५३ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै इन्टरले २५ खेलमा ५० अंक जोडेर दोस्रो स्थान बनाएको छ भने लेचे २७ अंक जोडेर १५ औं स्थानमा छ ।
यसैबीच, गएराति नै सम्पन्न अर्को खेलमा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स रोमासँग १–९ गोलान्तरमा पराजित भएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया