रेल र बस ठोक्किँदा नाइजेरियामा दुई जनाको मृत्यु, ८४ घाइते
नाइजेरिया । नाइजेरियाको आर्थिक केन्द्र लागोसमा बिहीबार रेल र बस एकापसमा ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु हुनाको साथै अन्य ८४ जना घाइते भएको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सी (नेमा) ले जनाएको छ।
दुर्घटनामा लागोस राज्य सरकारका दुई महिला कर्मचारीहरू मृत फेला नेमाका क्षेत्रीय संयोजक इब्राहिम फारिनलोयेले सिन्ह्वालाई बताएका छन् ।
उनका अनुसार सरकारी कर्मचारी बोक्ने बसले रेल लाइन पार गर्न खोज्दा अबेकुटाबाट लागोस आउँदै गरेको रेलले बसलाई ठक्कर दिएको थियो ।
घाइतेहरूको उपचार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया