मुला खाने उपयुक्त समय कुन हो ?
एजेन्सी । मुला स्वास्थ्यका लागि फाइदाजनक सलादको रुपमा लिइन्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका साथै रुघाखोकी, मट रोग सम्बन्धी रोग लाग्दैन् ।
यसका साथै यसले ग्यास र पाचन सम्बन्धी समस्याबाट समेत छुटकारा दिन्छ । खाना नपच्ने समस्या हुँदा पनि मुला खान सकिन्छ । मुलाले खाना अपच हुने समस्याबाट पनि राहत दिन्छ भने यसले ब्लड सुगरको मात्रा पनि धेरै हदसम्म कम गर्छ। प्राय व्यक्तिहरु मुला खान सहि तरीका र समय अपनाउँदैनन् । तर मुला सहि समयमा खाँदा यसले अझ धेरै फाइदा गर्छ ।
मुला खाने समय
मूला कहिल्यै पनि खाली पेटमा खानु हुँदैन । प्राय हामी बिहान भन्दा पनि बेलुकाको खानामा मुला खान्छौं तर बेलुकीको खानामा मुला खानुहँदैन् । बिहानको खानापछि वा दिउँसोको खाजापछि मुला खाँदा यसले बढी फाइदा दिन्छ । यो समयमा मूली खाँदा शरीरलाई मूलाका सबै पोषक तत्वहरू प्राप्त हुन्छन् र पाचन क्रिया पनि राम्रो हुन्छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया