कांग्रेसले भोलि विश्वासको मत दिएर सरकारमा सहभगी हुने
काठमाडौं । सोमबार सरकारलाई विश्वासको मत दिन नेपाली कांग्रेस तयार भएको छ ।
पार्टीको आज बसेको कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
गत २६ पुसमा मात्रै सरकारलाई विश्वासको मत दिएर कांग्रेस प्रतिपक्षमा बसेको थियो ।
राष्ट्रपति चुनावसँगै राजनीतिले नयाँ ‘ट्र्याक’ लिएपछि कांग्रेस पुनः सरकारमा सहभागी हुने भएको हो ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया