आइतबार सार्वजनिक बिदा

काठमाडौं । कर्णाली प्रदेशले आइतबार जुम्लामा जिल्लामा मनाइने राष्ट्रिय धान दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकारले आज एक सुचना जारी गर्दै आइतबार जुम्लाका सबै सरकारी र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने जनाएको हाे ।
हेराैं सुचना :
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया