बढ्न थाले कोरोनाका बिरामी, आज ६९ जना संक्रमित
काठमाडौं । केही महिनायता मत्थर रहेको कोरोना संक्रमण पुन: बढ्न थालेको छ । गएको २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ६९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२२६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यसै गरी आज कसैको पनि मृत्यु भएको छैन् भने एक जना निको भएका छन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया