मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
काठमाडौं । कुराकाओसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा खेलमा अर्जेन्टिनाले कुराकाओलाई ७–० गोलान्तरमा परास्त गरेको हो ।
अर्जेन्टिनाको यो जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे । उनले खेलको २० औं, ३३ औं र ३७ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै मेसीले अर्जेन्टिनाका लागि १०० गोल पूरा गरेका छन् ।
त्यसैगरी, निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डी मारिया, गोन्जालो मोन्टिलले पनि अर्जेन्टिनाका लागि एक÷एक गोल गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया