सौगात र सृष्टिको सम्बन्धमा ब्रेक !
काठमाडौं । कलाकारहरुमा प्रेम हुनु र छुटिनु कुनै नौलो विषय होइन । चलचित्र क्षेत्रमा बेला-बेला कलाकारहरूकाे यस्तो चर्चा आइरहन्छन् । यसैबीच अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको सम्बन्धमा दरार आएको कुराले अहिले चर्चा पाएको छ ।
यी दुई विगत लामो समयदेखि गहिरो प्रेम सम्बन्धमा थिए । अहिले भने दुवैले आफ्नो प्रेम सम्बन्धलाई टुंगाएको चर्चा छ । उनीहरू द्वय दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थिए । तर कुनै कारणले विवाह भने हुन सकेकाे थिएन् ।
केही समयअघिसम्म सृष्टिको इन्स्टाग्राममा सौगातसँगका तस्विरहरु छ्यापछ्याप्ति भेटिन्थे । तर अहिले उनले इन्स्टाग्रामबाट सौगातसँगका तस्बिर सबै हटाएकी छन् । यसबाट पनि उनीहरुबीचको सम्बन्धमा ब्रेक लागेको आशंका गर्न सकिन्छ ।
ताजा अपडेट
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
विश्वकप इतिहासकै बढी गोल गर्ने खेलाडी बने एम्बाप्पे, मेस्सी दोस्रो
-
वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने


प्रतिक्रिया