थाइराइड भएको कसरी थाहा पाउने ?
एजेन्सी । धेरै काम नगर्दा पनि शरीर थकित र आलश्य भएको छ वा खानपानमा ध्यान दिँदा पनि तौल बढिरहेको छ भने थाइराइडको समस्या भएको हुनसक्छ ।
शरीमा आएका यस्ता परिवर्तनलाई हामी सुरूमा सुरुमा हलुका रूपमा लिन्छौं र पछि यसले नै अन्य किसिमका गम्भीर रोग निम्त्याउँछ । थाइराइड हाम्रो शरीरमा रहेको एउटा ग्रन्थी हो जसले मेटाबोलिजममा मद्दत गर्छ ।
प्रायः हामीले थाइराइडका लक्षणहरू प्रारम्भिक चरणहरूमा बुझ्दैनौं र पछि यसको लक्षणहरूलाई बेवास्ता गर्दा हामीलाई हाइपोथाइराइड वा हाइपर थाइराइडको हुन सक्छ ।
यस्ता लक्षण देखिए हुन सक्छ थाइराइड
१) मांसपेशीमा दुखाइ
२) घाँटी सुन्निने अथवा पेटमा समस्या हुने
३) कपाल झर्ने र छालाको समस्या देखिने
४) हार्मोनल परिवर्तनहरू
५) मोटोपना
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया