सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक

काठमाडौं । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
मंगलबार पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको हो । पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
प्रतिक्रिया