बहसः डिजिटल भुक्तानीलाई व्यवस्थित तथा सुरक्षित बनाउन कस्तो नीति चाहिन्छ ?
काठमाडौं । नेपालवाचको नियमित भिडियो प्रस्तुतीको यसपटकको श्रृंखलामा कागजविहिन अर्थात डिजिटल भुक्तानीको प्रणालीको अवस्था, यसमा भएका नीतिगत व्यवस्था तथा अप्ठ्याराहरूबारे छलफल गरिएको छ ।
छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुपसाद पौडेल र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले कार्यक्रम सञ्चालक तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा गोविन्दराज पोखरेलसँग संवाद गरेका छन् ।
कार्यक्रमको पूरा भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया