कपालमा लाभदायिक आलुको बोक्रा: हेयर प्याक कसरी बनाउने ?
एजेन्सी । लामो, बाक्लो, बलियो कपाल बनाउने चाहना सबैको हुन्छ । यसका लागि हामी धेरै केमिकलयुक्त साम्रगीहरूको पनि प्रयोग गरिरहेका हुन्छौं । तर केमिकल भन्दा प्राकृतिक तरीका कपालको लागि उपयुक्त हुन्छ ।
प्राय हामी आलुको बोक्रा तासेर फाल्ने गछौं । तर आलुको बोक्रामा केहि यस्ता पोषक तत्वहरु पाइन्छ, जुन कपालका लागि निकै फाइदाजनक हुन्छ । आलुको ब्रोकामा पाइने तत्वहरुले कपाल मजबुदसँगै बढाउन पनि मद्त गर्छ ।
आलुको बोक्रालाई हेयर मास्क बनाएर लगाउँदा यसले कपाललाई लाभदायिक फाइदा पुर्याउँछ । हेयर मास्कका लागि पहिले आलुको ब्रोकालाई राम्ररी पखाल्नुहोस् । त्यसपछि उक्त बोक्रालाई १० मिनेट उमाल्नुहोस् र पिस्नुहोस् ।
यसमा मह र एलोभेरा जेल हालेर लगाउन सकिन्छ । मह र एलोभेराले कपालमा थप पोषण दिन्छ । जसले कपाललाई मुलाएम बनाउँछ भने कपाल रुखो हुन दिदैन । तपाई यसमा मेहेन्दी पाउडर मिसाएर पनि लगाउन सक्नुहुन्छ । मेहेन्दी र आलुको बोक्राले कपालमा चमक ल्याउँछ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया