बारा–२ मा रमेश खरेलको जमानत जफत
काठमाडौं । बारा-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले जमानत जोगाउन सकेनन् ।
बुधबार बिहान सकिएको अन्तिम मतगणना सार्वजनिक हुँदा खरेलले जम्मा २ हजार ८२९ मत ल्याइ चौंथो स्थानमा रहेका थिए । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगरेकाले खरेललको जमानत जफत भएको हो ।
यहाँ उनीसहित ३१ जनाको जमानत सफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको थियो ।
बारा–२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया