गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
कांग्रेस, माओवादी केन्द्रसहिको समर्थन पाएसँगै उनी आज नियुक्त भएका हुन् ।
२७ पुसमा गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारीले दोस्रोपटक विश्वासको मत पाउन नसकेपछि ९ वैशाखमा पदमुक्त भएका थिए ।
लुम्बिनीमा वैशाख ११ गते एमालेका मुख्यमन्त्री लिला गिरिले विश्वासको मत गुमाएपछि पदमुक्त भएसँगै पाण्डे नियुक्त भएका हुन्।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया