बेलायती राजा चार्ल्सको राज्यभिषेकमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने
काठमाडौं । ६ मे तारिकका दिन हुन लागेको बेलायती राजा चार्ल्सको राज्याभिषेकमा नेपालबाट परराष्ट्र मन्त्री एनपी साउद सहभागी हुने भएका छन्। राज्याभिषेकमा सहभागी हुन बिहीबार बेलायत जाने उनले बताए ।
महारानी एलिजावेथको गत सेप्टेम्बरमा निधन भएपछि राजा भएका राजा चाल्र्स ८ महिनापछि राज्यभिषेक गर्न लागेका हुन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया