संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडाैं । प्रतिनिसभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ ।
संसद्मा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको बेला अर्थमन्त्री डा. प्रकाशशरण महत अनुपस्थित रहेको प्रश्न उठेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो ।
ताजा अपडेट
-
व्यक्तिको नाममा दर्ता भएको १९ रोपनी १० आना जग्गा सरकारको नाममा फिर्ता
-
महाकाली सिँचाइ : तेस्रो चरणको काम तीन वर्षभित्र सकिने
-
बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो
-
देशव्यापी विपद् सूचक ‘सञ्जाल’ तयार पार्दै सशस्त्र प्रहरी बल
-
आधारभूत कक्षामा विद्यार्थी संख्या शून्य
प्रतिक्रिया