सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा कार्की सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिस भएका छन् ।
सोमबार बसेको संवैधानिक परिषदले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको हो ।
हाल कामु प्रधानन्यायाधी रहेका उनी संसदीय सुनुवाईपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् ।
१ फागुन, २०७८ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग प्रस्ताव संसदमा पेश भएपछि सर्वोच्च अदालत नेतृत्वविहिन भएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया