घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बुधबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ २४ पैसा र बिक्रीदर १३१ रूपैयाँ ८४ पैसा कायम भएको छ ।
बुधबार युरोपियन डलर एकको खरिदर १४२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ६१ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ २३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ६८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ६६ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ७१ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया