बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बिहीबार डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर १३२ रूपैयाँ १२ पैसा कायम भएको छ ।
बिहीबार युरोपियन युरो एकको खरिदर १४२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रूपैयाँ ०८ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८८ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९७ रुपैयाँ ८७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ६० पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया