सामुदायिक विद्यालयलाई नतिजाको आधारमा अनुदान दिने
काठमाडाैं । सरकारले सामुदायिक विद्यालयलाई नतिजाको आधारमा अनुदान दिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अनुदान दिने बताएका हुन् ।
त्यस्तै शिक्षकको सेवासुविधालाई विचार गरिने राष्ट्रपति पौडेलले बताएका छन् ।
प्रविधिको माध्यमबाट पठपाठनको व्यवस्था मिलाइने, विद्यार्थी मूल्यांकनको राष्ट्रिय मापदण्ड तर्जुमा गरिनेसमेत नीति तथा कार्यक्रम प्रस्तुतमार्फत बताएका छन् ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया