महिनावारी सुरु हुनु अघि कस्ता लक्षण देखिन्छन् ?
एजेन्सी । महिलामा महिनावारी हुनु एक प्राकृतिक प्रक्रिया हो । सामान्तया ११ दखि १२ वर्षको उमेरबाट महिनावारी सुरु हुन्छ र यो क्रम ४०देखि ४५ वर्षमा रोकिन्छ । महिनावारी सुरु हुनुअघि नै धेरै महिलामा यसका लक्षण देखिन्छन् ।
जसले उनीहरुलाई आफू महिनावारीको जनिक भएको थाहा दिन्छ । जसलाई प्रि-मेन्सुरल सिन्ड्रोम भनिन्छ । कतिपय महिलामा प्रि-मेन्सुरल सिन्ड्रोमका नदेखिँन पनि सक्छ । तर ४ मध्ये ३ महिलामा भने यस्ता लक्षण अनिवार्य देखिने गर्छन् ।
के के हुन लक्षण ?
१)मुड स्विङ र रिस उठ्नु
२) स्तन दुख्नु तथा नरम हुनु
३) थकान र चिडचिडापन
५) निन्द्रामा समस्या
६) ढाड तथा कम्मर दुख्नु
७) तनाव र चिन्ता बढनु
८) टाउको दुख्नु तथा पेट फुल्नु
९) कब्जियत हुनु
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया