निन्द्रा पुरा नहुँदा के हुन्छ ?
एजेन्सी । स्वस्थ शरीरका लागि उचित खानपानसँगै पूर्ण निन्द्रा पनि चाहिन्छ । यदि निन्द्रा अधुरो भयो भने यसले स्वास्थ्यमा समस्या निम्याउँछ ।
एक स्वस्थ व्यक्तिले ८ घण्टाको निन्द्रा लिनु उचित मानिन्छ । निन्द्रा पर्याप्त नहुँदा यसले मोटोपना, चिन्ता, तनाव तथा डिप्रसेनसम्मको समस्या ल्याउँछ ।
केही रिपोर्टका अनुसार यदि तपाई ५ घण्टाभन्दा कम निद्रा लिनुहुन्छ भने यसले तपाईको शरीरमा शारीरी र मानसिक दुवै प्रकारका असर गर्छन् । निन्द्रा अपुग हुँदा हाम्रो मस्तिष्कले राम्रोसँग काम गर्न पाउँदैन् ।
जसले व्यक्तिको स्मरण शक्ति ह्रास हुनुका साथै मानसिक स्वास्थ्य पनि नकारातमक हुदै जान्छ । कम निन्द्राले व्यक्तिको मुड खराब गराउँछ । जसले व्यक्ति दिनभर आफूलाई फ्रेस महशुस गर्दैन् ।
निन्द्रा नपुग्दा यसको प्रत्यक्ष असर तपाईको कामलाई पुग्छ । यसले व्यक्तिको मुड ठिक राख्दैन् । जसले एन्जाइटी, मुड स्विङ्स उच्चसँग बढ्छ । यसबाहेक, कम सुत्दा कमजोर प्रतिरक्षा क्षमतामा पनि प्रत्यक्ष असर गर्छ । कम सुत्ने व्यक्तिमा मधुमेहको जोखिमसमेत हुने गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया