हेर्नुहोस् ०८० जेठ ९ गते प्रकाशित दैनिक पत्रिकाका फ्रन्टपेज
काठमाडौं ।संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारहरूले विविध विषय उठान गरेका छन् ।
विषयमा विविधता भए पनि सबैजसोको प्राथमिकतामा आज पनि नक्कली भुटानी शरणार्थी प्रकरण परेको छ । नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्नमाथि अनुसन्धान सकाएर प्रहरीले मंगलबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । यसैसन्दर्भसँग जोडेर अखबारहरूले विभिन्न कोणबाट समाचार पस्किएका छन् ।



ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया