यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३२ रूपैयाँ २३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८३ पैसा कायम भएको छ ।
मंगलबार युरोपियन युरो एकको भाउ खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा तोकिएको छ । त्यस्तै युके पाउण्ड स्ट्रेलिङ एकको खरिददर १६४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रूपैयाँ ३६ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर खरिददर ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २३ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा पुगेको छ ।
सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ३१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ७५ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ५८ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियल एकको खरिददर ३२ रूपैयाँ २६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४२ पैसा छ । कतार रियल एकको खरिददर ३६ रूपैयाँ ३० पैसा र बिक्रीदर ३६ रूपैयाँ ४७ पैसा छ । मलेसियन रिंगेट एकको खरिददर २९ रूपैयाँ ७ पैसा र बिक्रीदर २९ रूपैयाँ २१ पैसा छ
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया