रातको खाना नखाँदा के हुन्छ ?
एजेन्सी । अधिकांश व्यक्तिले रातको खाना खाने गर्छन् । केहीले भने फिटनेस र स्वास्थ्यलाई ध्यान दिँदै रातको खाना छोड्छन् ।
अझ यो मामिलामा सेलिब्रेटिहरू बढी सक्रियसमेत छन् । हामीले धेरै अन्तर्वातामासमेत सेलिबे्रटिले फिटनेसमा ध्यान दिएको भन्दै घण्टौंसम्म खाना नखाएको सुनेका छौं ।
हालै एक अन्तवार्तामा भारतीय अभिनेता मनोज बाजपेयीले पनि यही कुरा उल्लेख गरेका थिए । उनले आफ्नो स्वास्थ्यलाई ध्यान दिदै रातको खाना छोडेको १४ वर्ष भएको भनेका थिए । के साँच्चै रातको खाना छोड्दा शरीरलाई फाइदा हुन्छ त ?
राति हाम्रो पाचन प्रणालीले सुस्त गतिमा काम गर्छ । जसले रातको खाना पाचन गर्न समय लाग्छ । त्यसैले राति खाना नखाँदा हाम्रो पाचन प्रणालीले राम्ररी काम गर्न पाउँछ । बेलुकीको खानाले व्यक्तिलाई आलश्य बनाउँछ ।
यदि यदि तपाईंले बेलुकाको खाना खानुभएन भने यसले तपाईंको ऊर्जा स्तर बढाउने गर्छ । रातको खानाले रगतमा चिनीको मात्रालाई पनि बढाउँछ । जसले मधुमेह, कोलेस्ट्रोलको समस्यालाई कम गर्छ । यसले तौल पनि बढ्छ । रातमा खाना नखाँदा शरीरको तौलसमेत नियन्त्रणमा रहन्छ । राति खाना भन्दा अरु हल्कका खानपान गर्नुपर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया