सोमबार सार्वजनिक बिदा
काठमाडाैं । भोलि (जेठ १५ गते सोमबार) सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भोलि गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सार्वजनिक बिदा भएसँगै सरकारी संघसंस्था, शैक्षिक संघसंस्था, बैंक तथा वित्तिय संस्था, सेयरबजार बन्द हुने छन् ।
हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया