२६ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । सरकारले २६ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कबोलअनुसारको काम नगरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट लेखी आएबमोजिम यी कम्पनीहरूलाई सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । यी कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसचूमा राखिएको छ ।
कालोसूचीमा परेकाहरूमा कलेज अफ इम्प्लोइमेन्ट प्रालि, श्री पप्पु कन्स्ट्रक्सन प्रालिदेखि युमन निर्माण सेवालगायत २६ कम्पनी छन् ।
हेर्नुहोस् सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना

ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया