प्रेस काउन्सिल नेपालका अध्यक्ष बस्नेतको फेसबुक ह्याक
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको फेसबुक ह्याक भएको छ ।
अध्यक्ष बस्नेतले आफ्नो फेसबुक ह्याक गरी दुरूपयोग गरिएको जानकारी दिए । उनका अनुसार, म्यासेन्जरबाट पैसा मागिएको, कल गरेको पाइएको छ ।
फेसबुक दुरूपयोग गरी पैसा माग्ने, फोन कल गर्ने आफन्तमार्फत जानकारी पाएपछि त्यस्ता व्यक्तिको पहिचान गरी कारबाही गर्न उजुरी दिएको र खोजी कार्य भइरहेको उनले बताए ।
ह्याकरको निशानामा परेको उनको फेसबुक भने अहिले त्यसबाट मुक्त भएको छ । बस्नेतले प्राविधिक सहयोगमा आफ्नो फेसबुक एकाउन्टलाई ह्याकमुक्त गरिएको जानकारी दिए ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया