युरोपा लिगको उपाधि सोभियाको पोल्टामा
काठमाडौं । युरोपा लिगको उपाधि स्पेनिस क्लब सेभियाले आफ्नो पोल्टामा पारेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब रोमालाई पेनाल्टी सुटआउटमा ४–१ गोलान्तरमा हराउँदै सोभियाले उपाधि रक्षा गरेको हो ।
युरोपा लिगामा सोभियाको यो सातौं जित हो ।
निर्धारित र अतिरिक्त समयमा दुवै टिमले बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । पेनाल्टीमा सेभियाका गोन्जालो मोन्टिल, इभान राकिटिच, एरिक लामेला र लुकास ओकाम्पुसले गोल गरे भने रोमाका ब्रायन क्रिस्टान्टेले मात्र गोल गर्न सके । पेनाल्टी सुनआउटको मौका पाएका रोजर इबानेज र जियानलुका मान्सिनीले त्यसको सदुपयोग गर्न सकेनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया