सेयर लगानीकर्ताले लगाए ब्रोकर अफिसमा ताला
काठमाडौं । सेयर लगानीकर्ताहरूले सबै बोक्रर अफिसहरूमा ताला लगाएका छन् ।
आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् ।
ब्रोकर अफिसहरूमा ताला लगाएपछि सेयर कारोबार प्रभावित भएको छ ।
लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया