NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् ।

कम्पनीको जेठ २२ गते बसेको संचालक समितिको बैंठकले बैंकको कम्पनी सचिवालयका प्रबन्धक पौडेललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले  असार १ गतेदेखि कम्पनी सचिवको जिम्वेवारी समाल्नेछन् ।