करको दर हेरफेर निर्णायक व्यक्तिहरूबाटै हुन्छ, रामकृष्णको जिम्वेवारी इन्ट्री मात्र गर्ने हो : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेर गोप्य कोठामा आधिकारिक व्यक्तिहरू मात्रै बसेर गर्ने भएकाले शंका नगर्न अनुरोध गरेका छन् ।
कर हेरफेर सम्बन्धमा संसद्मा विपक्षीहरूले प्रश्न उठाएपछि उनले सो स्पष्टीकरण दिएका छन् ।
उनले पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठले इन्ट्री मात्रै गर्ने भएकाले त्यसमा विवाद गरिरहनुपर्ने जरूरी नभएको बताएका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया