NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३० गते

नबिल इन्भेष्टमेन्ट बैंकिङको सम्पर्क नम्बर परिवर्तन

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयको सम्पर्क नम्बर परिवर्तन भएको छ । इन्भेष्टमेन्ट बैंकिङले एक सुचना जारी गर्दै नक्साल कार्यालयको साविकको सम्पर्क नम्बर परिवर्तन भएको जनाएको हो ।

परिवर्तन गरेको नयाँ नम्बर ०१४५११६०४ र ४५११७३३ रहेको छ ।