‘भन्सार राजश्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यलाई योगदान दिन सक्दैन’
काठमाडाैं । एमालेको सांसद् पृथ्वी शुब्बा गुरूङले बजेटले राजश्व, कर प्रणलीमा कुनै परिवर्तन नगरेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटबारे टिप्पणी गर्ने क्रममा उनले सो बताएका हुन् ।
उनले भन्सार राजश्व, कमिसनमा रमाउने अर्थतन्त्रले राज्यको योगदान दिन नसकिने भन्दै असहमति जनाएका छन् ।
बजेटले सम्पति, उत्पादन जस्ता क्षेत्रमा असमान वितरण हटाउन कुनै नगेको उनले बताए । त्यस्तै उनले अहिलेको बजेटले गरिब झन् गरिब र धनी झन् धनी बन्दै जाने प्रणालीको जोड दिएको उल्लेख गर्दै त्यसले मूलुकको उन्नति नहुने टिप्पणी गरे । बजेटले शिक्षा, स्वास्थ्य, अधुनिकरणजस्ता विषयलाइ सम्बोधन नगरेको उनको भनाइ छ ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया