बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
एजेन्सी । नेपालीहरुको दिनको सुरुवाता प्रायः चिया बिस्कुटबाटै हुन्छ । चियाको चुस्कीमा दुई/तीन पिस विस्कुट भने स्वास्थ्यका लागि गम्भीर घातक बन्न सक्छ ।
खाली पेटमा चिया र बिस्कुट एसिडिटी र ग्यास्ट्रिकको प्रमुख कारक बन्न पुग्छ । त्यसैले बिहान चिया र बिस्कुट खाँदा भने सम्यम हुन जरुरी छ ।
के हुन्छ ?
बिस्कुटमा धेरै क्यालोरी हुन्छ। साथै, यसमा उच्च मात्रामा हाइड्रोजनयुक्त फ्याट हुन्छ। औसतमा एक सादा बिस्कुटमा लगभग १०० देखि १५० क्यालोरीहरू हुन्छन् ।
बिस्कुट परिष्कृत पीठोबाट बनाइन्छ, जसलाई सामान्यतया हामी मैदा भन्छौं । मैदा शरीरको लागि अस्वस्थ मानिन्छ । यसले शरीरमा माटोपना बढाउँछ भने अन्य स्वास्थ्य जटिलतासमेत ल्याइदिन्छ ।
बिस्कुटलाई लामो समय प्रशोधित गर्न इमल्सीफायर, प्रिजर्भेटिभ र कलरिङ एजेन्ट जस्ता रसायनहरूको प्रयोग गरिन्छ। यस्ता रसायनहरुले शरीरमा असर गर्छ । जसले रक्तचाप, मधुमेहको समस्या हुन्छ । विस्कुटले पेटको माइक्रोबायोमलाई समेत बाधा पु¥याउँछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया