NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

राष्ट्रपति पौडेललाई हृदयघात

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ। हृदयघातलगत्तै उनलाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

बिहान अचानक मुटुमा समस्या देखिएपछि अस्पतालमा गरिएको मुटुको परीक्षणबाट उनलाई हृदयघात भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

राष्ट्रपति पाैडेललाई स्वास्थ्यमा देखिएको समस्याबारे अस्पताल प्रशासन, राष्ट्रपतिको कार्यालय र सचिवालयले आधिकारिक सूचना दिएका छैनन् ।

ताजा अपडेट

नेपालवाच विशेष