होण्डा साइनको बाइक खरिदमा ४५०० रूपैयाँ क्यास ब्याक
काठमाडौं । होण्डा साइनले ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार होण्डा सिबी साइन वा साइन खरिद गर्दा ग्राहकले ४ हजार पाँच सय रूपैयाँसम्म क्यास ब्याक पाउनेछन् । साथै ग्राहकले १ प्रतिशत ब्याजदरमा बाइक खरिद गर्न सक्नेछन् ।
यो योजना १८ जेठदेखि सुरू भइ १५ असारसम्म मात्र लागु हुने जनाएको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया