सरकारले सत्ता पक्षकै सांसद रूवाबासी हुनेगरी बजेट ल्यायो : अध्यक्ष लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता पक्षकै सांसद रुवाबासी हुने गरी बजेट ल्याएर विपाक्षीलाई अप्ठ्यारो पारेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदीय व्यवस्थामा दुई पक्ष हुने भएपनि योपटक त्यस्तो नदेखिएकोमा व्यङ्ग्य गरे ।
‘बजेटमाथिको छलफलमा सत्तापक्षका सांसदहरूले समर्थन गर्ने, प्रतिपक्षकाले विरोध गर्ने प्रवृत्ति आइरहेको थियो । अन्त्यमा कम फुलिस्टप पनि चेन्ज नहुने जे छ ताली ठोक्ने अगाडि बढ्ने भन्ने कुराहरु भइरहेको थियो,’ उनले भने, तर अहिले त सत्तापक्षको सांसदहरूको पनि दुईवटा प्रवृत्ति देखियो । एकथरी साथीहरूको हाम्रोभन्दा बेसी रुवाबासी ।’
उनले यस्तो बजेट बनाउने वुद्धि र ज्ञान मन्त्रीलाई कसले दियो भन्दै प्रश्न गरेका छन् ?
ताजा अपडेट
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
-
गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न ५२ जना पक्राउ
-
ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा
-
अरनिको राजमार्ग बिस्तार : धुलिखेल–साँगा सडकखण्डमा काम रोकियो
प्रतिक्रिया