नयाँ राइड शेयरिङ कम्पनी ‘ई-सवारी’ नेपाली बजारमा आउँदै
काठमाडाैं । नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ‘ई-सवारी’ नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।
कम्पनीका अनुसार ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले राइडर भर्ना सुरू गरेको कम्पनीले जनाएको छ । इच्छुक राइडरले ई-सवारीमा गएर दर्ता गर्न सक्नेछन् ।
कम्पनीका सञ्चालक सुनिल यादवले नयाँ लक्ष्य र उपभोक्तालाई फरक अनुभुति दिने गरी ई-सवारी आउन लागेको बताए ।
यादवका अनुसार पर्साको वीरगंजबाट सेवा सुरू गर्ने र त्यसपछि देशका १० बढी शहरमा विस्तार गर्ने योजना रहेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया