रणवीर र आलियाको ‘रकी और रानी की प्रेम कहानी’ को टिजर सार्वजनिक

एजेन्सी । रणवीर सिंह र आलिया भट्टको नयाँ फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को टिजर सार्वजनिक भएको छ ।
यो फिल्म करण जोहरले निर्माण गरेका हुन् । फिल्म रोमान्टिक विधामा रहेको छ । टिजरमा रणवीर सिंह र आलियाको रोमान्टिक केमेस्ट्री देख्न सकिन्छ ।
फिल्ममा रणवीर, आलियाका अलावा शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि देखिएका छन्। फिल्म जुलाई २८ रिलिज हुँदै छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया