जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासनमा गाभ्ने व्यवस्था संशोधन हुन्छ : लेखक
काठमाडौं । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जिल्ला निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन कार्यालयमा गाभ्ने व्यवस्था संशोधन हुने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय जिप्रकामा गाभ्ने निर्णय लोकतन्त्र विरोधी कार्य भएको भन्दै त्यसलाई सच्याउन विपक्षी दल एमाले र रास्वपाले दबाब दिएको थियो ।
बजेटमा ब्यवस्था भएको उक्त त्रुटि नसच्चिएसम्म संसद अवरोध नहटाउने अडान लिएपछि लेखकले संशोधन हुने प्रतिबद्धता जनाएका हुन् । सरकारले राज्यको खर्च कटौती गर्ने भन्दै जेठ १५ गते प्रस्तुन गरेको आ.व. २०८०/८१ को बजेटमा सो व्यवस्था गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया