पहिलोपोस्ट डटकमको प्रकाशन भोलिदेखि बन्द हुने
काठमाडाैं । बिजमाण्डु प्रालिद्वारा सञ्चालनमा रहेको पहिलोपोस्ट डटकमको प्रकाशन भोलिदेखि बन्द हुने भएको छ । एकै मिडिया हाउसबाट फरक दुई अनलाइन संचालन गर्नुभन्दा एउटै प्लेटफर्मबाट विविधतायुक्त गुणस्तरीय सामग्री सम्प्रेषण गर्ने उद्देश्यका साथ बिजमाण्डूले यस्तो निर्णय लिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओम थापाले बताएका छन् ।
कम्पनीका अनुसार अब पहिलोपोस्ट बिजमाण्डूडटकममा फरक स्वादमा उपलब्ध हुनेछन्। पहिलो पोष्ट डटकमख २०७१ साउन १ गतेबाट सञ्चालनमा आएको थियो ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया