अर्थमन्त्रीले गरे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
विहीबार बिहान निरीक्षणका लागि विमानस्थल पुगेका अर्थमन्त्री महतले भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेका छन् ।
उनले विमास्थलमा आउने वस्तुहरु के-कसरी आईपुग्छन् ? भन्ने विषयमा भन्सारका कर्मचारीहरूसँग सोधपुछ गरेको महतका प्रेस संयोजक प्रकाश थापाले जानकारी दिए।
केही दिनअघि विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएपछि गृहमन्त्री नारायणकाजीले पनि निरीक्षण गरेका थिए ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया