राष्ट्रियसभा बैठकमा एमालेको अवरोध
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठकमा अवरोध गरेको छ।
आज दिउँसो १बाट सुरु भएको बैठकमा एमालेले अवरोध जारी राखेको हो।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालेसांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए।
सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहो¥याए।
ताजा अपडेट
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प
-
अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिन गर्न राप्रपाको माग
-
नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्न हर्क साम्पाङको सुझाव


प्रतिक्रिया