आज सुनचाँदीको मूल्य कति छ?
काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार पनि सोहि मुल्यमा कारोबार सुनको मुल्य साताको अन्तिम दिन स्थिर छ।
यस्तै शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया