सुनको मूल्य २ सयले बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सयले बढेको छ ।
साताको दास्रो कारोबार दिन सोमबार आज सुन प्रतितोला २ सयले बढेको हो ।
आइतबार १ लाख ११ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार (आज) प्रतितोला १ लाख ११ हजार ३ सय पुगेको हो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० मा कारोबार भइरहेको छ ।
त्यसै गरी सोमबार चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी तोलाकाे १ हजार ३७५ रुपैयाँमा स्थिर रहेको हो ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया