आज पाँच बजे कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाडौं । आज साँझ ५ बजे कक्षा १२ को नतिजन सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले त्यसकै लागि अहिले बैठक बोलाएको छ।
गत २६ वैशाखदेखि ५ जेठसम्म देशभरका एक हजार ४५३ परीक्षा केन्द्रमा कक्षा १२को परीक्षा सञ्चालन गरिएको थियो ।
जसमा सहभागी विद्यार्थी संख्या करिब साढे ४ लाख थियो ।
प्रतिक्रिया