सार्वजनिक भयो कक्षा १२ को नतिजा, कसरी हेर्ने ?
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
गत २६ वैशाखदेखि ५ जेठसम्म देशभरका एक हजार ४५३ परीक्षा केन्द्रमा कक्षा १२को परीक्षा सञ्चालन गरिएको थियो । जसमा सहभागी विद्यार्थी संख्या करिब साढे ४ लाख थियो ।
नतिजा हेर्नका लागि कक्षा १२ को परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np सँगै नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np पनि प्रयोग गर्न सकिन्छ ।
योसँगै एसएमएसबाट पनि हेर्न सकिने व्यवस्था छ । त्यसका लागि neb लेखि एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०१ मा पठाउन सकिन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया