कार्यालय सहयोगीबाट चालकमा सेवा परिवर्तन गर्न आवेदन आह्वान
काठमाडौं । लोक सेवा आयोगले संघ, प्रदेश र स्थानीय तहमा स्थायी दरबन्दीमा कार्यरत कार्यालय सहयोगीलाई चालकमा सेवा परिवर्तन गर्न दरखास्त आह्वान गरेको छ ।
उच्च अदालत पाटनको ०७८ असोज १३ को फैसलाअनुसार आयोगले हलुका सवारी चालक पदको ३६० सिटमा आवेदन आह्वान गरेको हो ।
आयोगले बुधबार एक सूचना जारी गर्दै योग्यता पुगेका व्यक्तिहरूलाई अनलाइन आवेदन दिन आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया