कुलमानको प्रतिवेदन- प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब बढी (पूर्णपाठ)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको संचित नाफा ३६ अर्ब ६६ करोड पुगेको छ ।
३८औं वार्षिकोत्सको अवसर पारेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा वार्षिक १२ अर्ब ३३ करोड रुपैयाँ नाफा आर्जन गरी संचित नाफा ३६ अर्ब ६६ करोड पुगेको जनाइएको हो ।
प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको उल्लेख गरेका छन् ।
आउँदो २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पु¥याउने उनले लक्ष्य सुनाए ।
प्रतिवेदनको पूर्णपाठ :
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया